बालविकासको लागि परामर्श कार्यक्रम

बालविकासको लागि परामर्श कार्यक्रम

कार्यक्रम– प्रादेशिक संरचनामा प्रारम्भिक बालविकासको लागि संबैधानिक अधिकार तथा दायित्व बिषयक परामर्श कार्यक्रम
प्रमुख अतिथि– माननीय मुख्यमन्त्री डोरमणि पौडेल ज्यु
मिति–२०७६–०७–२८ गते विहिबार
समय– बिहान ८ः३० बजे
स्थान– मोटल एभोकाडो, हेटौंडा
आयोजक– प्रारम्भिक बालविकासका लागि सङ्घीय साँसदहरुको सहकार्य समन्वय समूह

  • सुरू मिति: २८कार्त्तिक
  • अन्त्य मिति: २८कार्त्तिक
  • स्थान: हेटाै‌डा