डोरमणि पौडेल

प्रदेश नं. ३ मुख्यमन्त्री, केन्द्रिय सदस्य: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

डोरमणि पौडेलको जन्म २००२ साल चैत्र १ गते भएको हो ।

 ३ सन्तानका पिता पौडेलको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा बसोबास रहेको छ ।
स्नातकसम्म अध्ययन गर्नुभएका पौडेल विभिन्न लामो समयदेखि कम्युनिष्ट राजनितिमा सक्रिय रहनुभएको छ ।
उहाँको विषयमा अन्य थप जानकारीहरु
नामः डोरमणि पौडेल
जन्म मितिः २००२–१२–०१
वैवाहिक स्थितिः विवाहित
ठेगानाः हेटौडा उप–महानगरपालिका वडा नं ११, मकवानपुर
शैक्षिक योग्यताः स्नातक अध्ययन (त्रिभुवन बिश्वबिद्याालय)

संलग्नता (राष्ट्रिय स्तर)


१. नेपाल नगरपालिका संघको अध्यक्ष (२०५४ साल देखि २० बर्ष ‍)
२. उच्च स्तपिरय स्थानीय तह पुन संरचना आयोगको सदस्य, २०७३
३. हेटौडा उप–महानगरपालिकाको निवाचित मेयर (२०४९ देखि २०५४, २०५४ देखि २०५८)–१० वर्ष, दुई कार्यकाल
४. शहिद स्मारक, हेटौडाको प्रवद्र्धक (संस्थापक अध्यक्ष स्थापनाकालदेखि हालसम्म)
५. त्रिभुवन उच्च मा.वि., हेटौडाको संचालक समितिको अध्यक्ष (१० वर्ष)
६. मकवानपुर बहुमुखी क्याम्पस, हेटौडाको संचालक समितिको अध्यक्ष (बिगत २ कार्यकाल र २०७२ देखी हालसम्म)
७. मानव अधिकार संरक्षण मञ्चको अध्यक्ष (२०४४ देखि २०५४)

८. मकवानपुर बहुप्राविधिक महाविद्यालय (CTEVT) को अध्यक्ष (८ वर्ष)

९. शिक्षण पेशा (२०३२ देखि २०४२ सम्म)
१०. नगर क्षेत्र निर्धारण सिफारिस समितिको सदस्य (३ पटक)
११. नेपाल सरकारको विभिन्न समिति तथा आयोगहरुमा संलग्नता

१२.Urban Development  सँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सेमिनार र गोष्ठी तथा तालिममा संलग्नता 

संलग्नता (अन्तराष्ट्रिय स्तर) 

1. UCLG ASPAC -United Cities Local Governments Asia Pacific को Vice-President

2. CITYNET को सदस्य

3. ICLEI South Asia को कार्य समिति सदस्य 

4. South Asian Regional Workshop and Mayors Forum, 8-9 May, 2014, Kandy Sri Lanka. (Organized by World Bank)

5. Fourth Partners Meeting of SUNYA: Towards Zero waste in South Asia. 18-20 February 2014, Coimbatore, India. (Organized by ICLEI South Asia, supported by EU)

6. Bangladesh Urban Forum. 5-7 December 2011. Dhaka, Bangladesh(Organized by UNDP, BICC)

7. Regional Workshop on Local Governments Finances. 25-26 June 1010. Batam, Indonesia.(Organized by UNITAR (UCLG ASPAC)

8. 3rd UCLG ASPAC Executive Bureu & Council Meeting. 28-30 April 2009. Kathmandu

9. Kitakyushu Initiative Network, 20-21 November, 2001. Kitaqsui. Japan(Organized by Institute for Global Environmental Strategies)

10. Regional Seminar on Capacity Building in Innovative Approaches to Local Government Management. 27 Sept-2 Oct 2002, Seoul, South Korea. (organized by LOGOTRI, UNESCAP KIRLA)

11. Inner City Revitalization and Poverty Reduction in the ASPAC Region & CITYNET Working Committee Meeting. 17-21 October 2003. Manila, Philippines (Organized by Citynet)

12. Capacity Development Partnerships Forum for MDG 7 (Environment Sustainability) in Asia & the Role of NCSA and Public Private Partnerships –PPP, Kuala Lumpur, Malaysia.(Organized by UNDP)

13. Meeting on Poverty Alleviation. 2001 Hainan, China. (Organized by Asia Pacific Cooperation Forum and IULA –ASPAC)

मानपदवी
१. विभिन्न संघ(संस्थाहरुबाट कदर पत्र, सम्मान पत्र, प्रशंसा पत्र, पुरस्कार तथा सम्मान २ दर्जन भन्दा बढी
भ्रमणः
क) स्थानीय सरकारको Urban Development को बारेमा अध्ययन भ्रमण 
जर्मनी, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, चिन, थाइल्याण्ड, कम्बोडिया, फिलिपिन्स, इन्डोनेसिया, अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायत एसियन तथा युरेपियन मूलुकहरू
ख) नेपालका विभिन्न नगरपालिका लगायत हाल नयाँ थपिएका सहित ८० नगरपालिका, ६८ जिल्ला विकास समितिहरूको अध्ययन तथा अवलेकन भ्रमण